१४ आश्विन २०८१, सोमबार | September 30, 2024

झापाकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु

झापा । झापाकी एक कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । झापा गौरादह-५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या…