१४ आश्विन २०८१, सोमबार | September 30, 2024

ललिता निवास काण्ड : अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पूर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । विशेष अदालतमा भएको बहसपछि अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिएका छन्। ललिता…