१४ आश्विन २०८१, सोमबार | September 30, 2024

ललिता निवास जग्गा प्रकरण : अदालत उपस्थित हुनेको संख्या १०० पुग्यो

काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा विशेष अदालतमा मुद्दा परेका १ सय ७५ मध्य आज सम्ममा १ सय जना अदालतमा उपस्थित भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी मध्ये सोमबार तीनजना उपस्थित भएसँगै अदालत उपस्थित हुनेको संख्या १ सय पुगेको हो । अदालत उपस्थित नभएर फरर सूचिमा रहेका फणीन्द्रप्रसाद…