१४ आश्विन २०८१, सोमबार | September 30, 2024

अध्यादेश तत्काल खारेज हुनु पर्छ : प्रचण्ड

काठमाडौं । पार्टीमा सल्लाह नै नगरि प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद अझै चर्कने निश्चित भएको छ । पार्टी भित्र समझदारीमा चल्न छलफल जारी रहिरहेकै बेला प्रधानमन्त्री ओलीले एकाएक अध्यादेश मार्फत संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धि अध्यादेश जारी गर्न लगाएपछि पार्टीको…