१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आजको मौसम : १, २, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी भू-भागमा आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । हाल प्रदेश २ र बागमती प्रदेशका भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै पूर्वी र पश्चिमी तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश…