१४ आश्विन २०८१, सोमबार | September 30, 2024

गोरखामा बस दुर्घटना, ५ जनाको अवस्था गम्भीर

गोरखा । गोरखाको भीमसेन गाउँपालिका-३ तान्द्राङमा रात्रीबस दुर्घटना भएको छ । काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्रीबस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख…