१४ आश्विन २०८१, सोमबार | September 30, 2024

नेपालमा आज ७ सय ३६ कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ सय ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ७ सय ३६ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको…