१४ आश्विन २०८१, सोमबार | September 30, 2024

नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाटमेर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका देवनेल फ्रेडरिक (दाव) वाटमेर नियुक्त गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो । वाटमेर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन । क्यानले वाटमेरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन । यस्तै…