१४ आश्विन २०८१, सोमबार | October 1, 2024

खोटाङ्गेको पहिचान, घङ्गरुको लौरो उपहार !

खोटाङ । कुनै समय खोटाङ आउने जो कोही पाहुनाका लागि खोटाङको चिनो लौरो उपहार दिने गरिन्थ्यो । खोटाङको सदरमुकाम दिक्तेल बजारमा त्यसबेला युवा खेलाडी तथा समाजसेवी मिलन चाम्लिङले लौरो उत्पादन गर्ने काम गर्दथ्ये । शुरुमा व्यावसायिक जस्तो नभएको उनको सीप विस्तारै उद्योगका रुपमा फस्टाउन थालेको थियो । ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परि आयो…