१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

दिउँसो पूर्व माओबादीका सहकर्मीसँग बसेका गृहमन्त्री ‘बादल’ साँझ बालुवाटारमा

काठमाडौं । दिनभरी आफु निकट नेकपाका नेता कार्यकर्तासंग वार्तालाप गरेका गृहमन्त्री रामबहादुर थापा 'बादल' साँझ बालेवाटार पुगेर प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीले बालुवाटार आउन भनेपछि 'बादल' बालुवाटार गएको बताईएको छ । बादल सोमबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उनको सचिवालयले पुष्टि गरेको छ । बालुवाटार पेगेर गृहमन्त्री 'बादल'ले प्रधानमन्त्री ओलीसँग एक…