१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

बुटवल उपमहानगरको चौमासिक समीक्षा : महामारी नियन्त्रणदेखि कृषि र पूर्वाधार विकासमा उल्लेख्य प्रगति

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनाहरू प्रथम चौमासिकसम्म धेरै सम्पन्न भएका छन् । शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धी हाँसिल भएको हो । कोभिड-१९ को महामारी रोकथामका लागि महत्वपूर्ण र प्रभावकारी काम गरेको बुटवलले महामारीकै बीचमा पनि उल्लेख्य काम गर्न सफल भएको छ । त्यस्तै…