१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

ओली समूहको सातै प्रदेशको प्रशिक्षण भेला काठमाडौमा

काठमाडौं । केपी शर्मा ओलीले नेतृत्व गरेका नेकपाले ७ वटै प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण भेला गरेको छ । काठमाडौको बिभिन्न स्थानमा आयोजना गरिएको प्रशिक्षण भेलामा ओली नेतृत्वको नेकपाका नेताहरुले सम्बोधन गरेका छन् । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, लुम्बिनी…