१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

केन्द्रपछि नेकपाको विभाजन प्रदेश सरकार तर्फ, पहिलो निशानामा प्रदेश नम्बर १ र बागमती प्रदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवादको प्रभावमा प्रदेश सरकारमा चलखेल भए अझै कडा कदम चाल्ने धम्किपूर्ण चेतावनी दिएपनि नेकपाको केन्द्रमा भएको विभाजनको प्रभाव प्रदेश सरकारमा देखिने निश्चित जस्तै देखिएको छ । बहुमत केन्द्रीय सदस्यहरुको उपस्थितीमा अध्यक्ष र बहुमत सांसदहरुको उपस्थितीमा संसदीय दलको नेता फेरेका माधव प्रचण्ड समूह बहुमत रहेको प्रदेश सभामा सरकार फेर्ने…