१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

बर्दियाकी ५८ बर्षीया कोरोना संक्रमित महिला भेरी अस्पतालमा मृत्यु

नेपालगंज । कोरोना संक्रमितबाट भेरी अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुलरिया-८ लक्ष्मण टोल बर्दिया निवासी ५८ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बिहिबार दिउसो १२:३० बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । ६ गते बिहान अस्पताल भर्ना गरीएको ति महिलामा…