१३ मंसिर २०८१, बिहिबार | November 29, 2024

कानुनी शासन र मानव अधिकार संरक्षणमा चुनौती थपिँदै

काठमाडौं । कानुनको शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको सरोकार भएकाहरुले बताएका छन । अन्तर्राष्ट्रिय बार एशोसिएसनसँगको सहकार्यमा नेपाल कानुन समाजले सोमबार यहाँ आयोजना गरेको ‘कानुनको शासन र मानव अधिकार’ विषयक कार्यक्रमका सहभागीहरुले कानुनी शासन र मानव अधिकार संरक्षणमा विश्वव्यापी रुपमा चुनौती थपिँदै गएको बताएका हुन । पूर्वप्रधानन्यायाधीश एवं संविधान निगरानी…