१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

विमानस्थलमा बेवारिसे ऐतिहासिक सम्पदा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पाटी र ढुंगेधारा (फल्चा र हिटी) ५२ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ । काठमाडौं महानगरपालिका-३२, पुरानो सिनामंगलमा रहेको विमानस्थल परिसरभित्र सो पाटी र त्यसको वरिपरि दुई-दुई वटा ढुंगेधारा रहेको छ । सिनामंगल चोकबाट पश्चितर्फ करिब डेढ सय मिटर पर रहेको सो पाटी र…