९ मंसिर २०८१, आइतबार | November 24, 2024

वैदेशिक कामदार पनि अब सासुकोमा

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोषमा आबद्ध गर्न सकिनेगरी नयाँ कार्यविधि जारी गरिएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि-२०७९’ जारी भएसँगै अब वैदेशिक…