काठमाडौं । मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गराउने सिडिओसँग जनप्रतिनिधि नै क्रुद्ध हुन्छन् । गत साउनमा क्रसर उद्योगमा अनुगमन गर्ने तनहुँका सिडिओ दुई दिनमै सरुवा भए । यता नुवाकोटको विदुरका मेयरले सार्वजनिक रूपमै सिडिओलाई भने, ‘यो भन्दा पहिले पनि सिडिओलाई टिन ठटाएर लखेटेका हौँ, तपाईं पनि ख्याल राख्नुहोला ।’ –दुई महिनाअघि स्थानीय प्रशासनले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराएपछि…