१० मंसिर २०८१, सोमबार | November 25, 2024

महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीको अत्याचार, आफैँले तोकेको भाडाभन्दा दुई-तीन लाख बढी असुली

काठमाडौं । महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो । उनलाई राजधानी पुर्‍याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो । काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन् । न्यायाधीश भएकाले हेलिकोप्टरमा लागेको नौ लाख भाडा सरकारले…