१० मंसिर २०८१, सोमबार | November 25, 2024

भरिएका अक्सिजन सिलिन्डर अस्पताललाई, खाली उद्योगलाई

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका…