११ मंसिर २०८१, मंगलबार | November 26, 2024

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करिब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक-पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर-जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए…