१२ मंसिर २०८१, बुधबार | November 27, 2024

कमला नदीको त्रास, बर्सेनि उठीबास

जनकपुरधाम । ‘बाढीले खेत बगाएर लान्छ । घर डुब्छ । चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई बगर बनाउँछ । यो त हाम्रो नियति नै बनेको छ ।,’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदीको तटीय क्षेत्रका बाढीपीडित कमलदेव यादव आफ्नो पीडा सुनाउँछन् । यो उनी जस्तै यस क्षेत्रका दर्जनौं गाउँलेको पीडा हो । नेपाल-भारत सीमाक्षेत्रमा…