११ मंसिर २०८१, मंगलबार | November 26, 2024

रवि लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई पक्राउ अनुमति दिएको छ । अदालतबाट अनुमति लिएर लामिछाने विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२…