१० मंसिर २०८१, सोमबार | November 25, 2024

आजको मौसम : देशभर मौसम सफा रहने, केही स्थानमा सामान्य वर्षा र हल्का हिमपात

काठमाडौं । आज भाइटीकाको दिन देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपासस्थित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी…