काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तर्फ सरेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी आज विहान २ बजे मापन गरिएको रेकर्ड अनुसार बलेफि नदी जलविरे…