कावासोती । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नवलपरासी पूर्वको सदरमुकाम कावासोती भदौ ६ गतेसम्म लकडाउन गरिएको छ । कावासोती नगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै आजै दिउँसोदेखि भदौ ६ गतेसम्म नगरक्षेत्रमा अत्यावश्यक बाहेका सबै गतिविधिमा रोक लगाएको छ । नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका सबै सरकारी, गैरसरकारी निजी सेवा बन्द गर्न निर्देशन दिएको छ । सबै सरकारी,…