१७ कार्तिक २०८१, शनिबार | November 3, 2024

प्रदेश नं ५ मा कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै, सङ्क्रमण बढेसँगै रुपन्देहीमा आलोपालो प्रशासनिक सेवा

बुटवल । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । शुक्रबार रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी…