धरान । सुनसरीको धरामा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका वडा नं. १५ का ६७ वर्षीय संक्रमितको शनिबार मृत्यु भएको हो । साउन २७ गते कोरोना पुष्टि भएपछि उनी वीपी प्रतिष्ठानमा उपचाररत थिए । उनलाई शुक्रबार मात्रै प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार…