२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

बाँकेमा थपिए ४३ नयाँ संक्रमित, नेपालगन्जमा थपिए ३० जना

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरीएको पीसीआर परीक्षणबाट बाँकेमा ४३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरका ३० जना छन् छन् भने जिल्ला…