२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

रुपन्देहीमा लागु भएन सार्वजनिक यातायात सञ्चालनको निर्णय

बुटवल । मन्त्रिपरिषदले असोज १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर लामो तथा छोटो दुरीका सवारी साधान संचालन गर्ने निर्णय गरेपनि रुपन्देहीमा भने असोज १ गतेबाट मन्त्रिपरिषदको निर्णय कार्यान्वयन भएको छैन । मन्त्रिपरिषदको निर्णय पूर्व प्रमुख जिल्ला अधिकारीको आदेशले असोज ४ गते सम्म कतिपय सेवाहरु सञ्चालनमा निषेध गरेका कारण रुपन्देहीमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नहुने भएको हो…