२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

बर्दियाको कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

बाँके । बर्दियाको कोरोना संक्रमितको कोहलपुरमा मृत्यु भएको छ । कोहलपुरमा उपचारका क्रममा कोरोना संक्रमितकोे निधन भएको हो । बर्दिया ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज दिउसो ४ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश…