बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बुधबार राति बुटवल उपमहानगरपालिका वडा नंं. ८ सुख्खानगरका ८० वर्षीय पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान ६:३० बजे अस्पताल भर्ना भएका थिए । उच्च रक्तचापका दीर्घ…