४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

धनगढीको एक जंगलमा दुई युवतीको शव फेला

धनगढी । धनगढीको एक जंगलमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका ७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न…