४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन : १७ घर पुरिए

कैलाली । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । क्षतिको एकिन विवरण भने आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उहाले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई पनि घटनास्थलमा…