४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजको मौसम : देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसका साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय क्षेत्र रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित…