२३ कार्तिक २०८१, शुक्रबार | November 9, 2024

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र कायम रहेको भएको छ । उक्त निम्न चापीय क्षेत्र पश्चिम-उत्तर हुँदै पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । हाल देशका अधिकांश भू-भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि…