३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तपाईं सेवा लिन सरकारी कार्यालय जाँदै हुनुहन्छ ? सावधान ! तपाईं संक्रमित भएर फर्कन सक्नुहन्छ

बुटवल । असार १ गतेबाट लकडाउन खुकुलो बनाएपनि समाजिक दुरी र मास्क नलगाई हिँडडुल गर्न नपाईने सरकारको घोषणा सरकारी निकायले नै धज्जी उडाईदिएका छन् । मास्क नलगाएका नागरिक र सामाजिक दुरी कायम नभएको स्थान खोज्न जानु परे सरकारी कार्यालय पुगे हुन्छ । सामाजिक दुरी र मास्क बिना सार्वजानिक स्थानमा आवतजावत गर्न नपाउने सरकारको निर्देशनलाई रुपन्देहीको…