३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुनसरीमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

इटहरी । बिहीबार राति सुनसरीको देवानगञ्जमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तर्गत गस्तीमा रहेको प्रहरी टोली र आपराधिक समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, राति १० बजे देवानगञ्ज–३ मा ४–५ जनाको संख्यामा रहेका युवालाई सर्च…