४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजको मौसम : देशका अधिकांश भूभागमा वर्षा, सतकर्ता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । देशका अधिकांश भूभागमा रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागमा अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना…