४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत वितरण

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत सहयोग गरेकी छिन् । असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई मन्त्री अर्यालले पठाएको राहत वितरण गरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे…