४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

काठमाडौंको सितापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार, एसिड प्रहार गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । राजधानीको सीतापाइलामा एक युवतीमाथि बिहीबार एसिड प्रहार भएको छ । बिहीबार साँझ एसिड प्रहार भएकी युवतीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । ती युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई…