४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालमा आजबाट तीन चारदिन मनसुन सक्रिय, विभिन्न १० जिल्लामा हाइअलर्ट, बाढी पहिरोको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ । अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ । अझै केहि घण्टा बर्षा जारी रहने सम्भावना रहेको छ भने आजबाट तीन चारदिन नेपालमा मनसुन सक्रिय रहने जल…