४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, आकस्मिक बाढीको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै नेपालको तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । आज विहान साढे ३ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता…