४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

डोटीमा सबै सवारी पास खारेज

डोटी । जिल्लामा पछिल्लो केही दिन यतादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले जिल्लाबाट जारी गरिने अत्यावश्यक बाहेक अन्य सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्म का लागि बन्द गरेको छ । डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमितका बिरामी बढी रहेका र समुदायस्तरमा सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी…