३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेकपा सर्लाही जिल्ला अध्यक्ष कोरोना संक्रमित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसबाट संक्रमित भएका छन् । अध्यक्ष पन्तले बुधबार विज्ञप्ति जारी गर्दै आफुलाई कोरोनास संक्रमण भएको पुष्टि गरेका हुन् । हाल काठमाडौंमा रहेका पन्त डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा जनाएका छन । उनले भनेका…