२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

बर्दियाको गेरुवा गाउँपालिकाले सुरु गर्यो कोरोना अस्थाई अस्पताल

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाले १० शैयाको कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा ल्याएको छ । जाडो बढेसँगै कोभिड १९ का विरामी अझै बढ्न सक्ने भन्दै गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो । कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा गाउँपालिकाले वडा नं २ सिंगाईमा निर्माण गरेको दश सैयाको कोभिड–१९ कोरोना अस्पतालको निर्माण…