३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालमा शुक्रबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

काठमाण्डौं । नेपालमा शुक्रबार कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा ३, सिराहा र सर्लाहीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको २२ साउनमा भक्तपुरमा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारत उनको…