२४ कार्तिक २०८१, शनिबार | November 9, 2024

नोबेल अस्पताल विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिकाकी-२६ वर्षीया युवती र सुनसरीको दुहबी नगरपालिका-९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पोजिटिभ झापाकी युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा…