३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बाजुरामा बुढीगंगाको ताण्डव, बाढीले १ जना वेपत्ता, बेलिब्रिज बगायो

बाजुरा । बाजुरामा बूढीगंगा नदीको बाढीले आइतबार राति तटीय क्षेत्रका बस्तीमा पस्दा एकजना व्यत्ति वेपत्ता भएका छन् । बडिमालिका नगरपालिका वडा नं. २ घाँघर टोलमा बुढीगंगाको बाढी पस्दा वडाअध्यक्ष डम्मर महतकी आमा ६५ वर्षीया अइसेनी महत वेपत्ता भएकी हुन् । त्यसस्थानमा बुढिगंगाले बस्ती नै बगाएकोले स्थानीयबासिन्दा सम्पर्कबिहीन भएका छन् । नदीले बस्तीका गाई गोरु र…