४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

अब लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोरोना भाइरसको पिसिआर परीक्षण हुने

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० मिनेटमै कोरोना भाइरस कोभिड-१९ को पिसिआर परीक्षण गर्न सकिने भएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्ना पश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरु गरिएको हो । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट…